रवि उम्मेदवार नभएपछि आफुलाई निर्वाचित भएको घोषित गर्न उमेश श्रेष्ठको पाँच पन्ने निवेदन

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११८१ दिन अगाडि
रवि उम्मेदवार नभएपछि आफुलाई निर्वाचित भएको घोषित  गर्न  उमेश श्रेष्ठको पाँच पन्ने निवेदन

काठमाडौँ -  रवि लामिछानेको पद गएसँगै कांग्रेसकातर्फबाट चितवन २ मा प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका उमेश श्रेष्ठले आफूलाई विजेता घोषणा गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । 

आइतबार श्रेष्ठले आयोग पुगेर यस्तो निवेदन दिएका हुन् ।