संघीय संसद्लाई राष्ट्रपतिले सम्बोधन गर्ने तय

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११८३ दिन अगाडि
संघीय संसद्लाई राष्ट्रपतिले सम्बोधन गर्ने तय

काठमाडौँ - संघीय संसद्लाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्ने भएकी छन् l

राष्ट्रपतिले माघ २७ गते शुक्रबार दिउँसो ३ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न लागेकी हुन् । 

कार्यकाल सकिन लागेको सन्दर्भमा राष्ट्रपतिले संसद्लाई सम्बोधन गर्न लागेकी हुन् ।