मन्त्रिपरिषद्को नियमित बैठक जारी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११७१ दिन अगाडि
 मन्त्रिपरिषद्को नियमित बैठक जारी

काठमाडौं - मन्त्रिपरिषद्को नियमित बैठक जारी छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक केहीबेरदेखि बसिरहेको हो । 

बैठकमा सरकारका नियमित कामकारबाहीबारे निर्णय हुने बताइएको छ । सरकारबाट राष्ट्रिय स्वतन्त्र पार्टी बाहिरिएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बसेको हो ।