सुदूरपश्चिमको प्रदेशसभा बैठक सुरु

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११६८ दिन अगाडि
सुदूरपश्चिमको प्रदेशसभा बैठक सुरु

धनगढी - सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु भएको छ ।

प्रदेशसभामा बिहीबार मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिँदैछन् । तर मुख्यमन्त्रीले विश्वासको मत पाउने सुनिश्चित नभएपछि छलफलका लागि भन्दै बिहीबार १ बजेका लागि बोलाइएको बैठक ४ बजेका लागि सारिएको थियो ।

सुदूरपश्चिममा मुख्यमन्त्री नियुक्तिमा साथ दिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडान राखेको छ । तर अन्तिम समयमा दिन सक्ने एमाले नेताहरुले बताएका छन् ।