सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रावलले विश्वासको मत मागे

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३८६ दिन अगाडि
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रावलले विश्वासको मत मागे

धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत मागेका छन् ।

उनले बिहीबार प्रदेशसभा बैठकमा सम्बोधन गर्दै आफूलाई विश्वासको मत दिन प्रदेशसभा सदस्यहरुलाई आग्रह गरेका हुन् ।