नवनिर्वाचित राष्ट्रियसभा सदस्य कुमार दशौंदीले पद तथा गोपनीयताको शपथ लिदै

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११६७ दिन अगाडि
नवनिर्वाचित राष्ट्रियसभा सदस्य कुमार दशौंदीले पद तथा गोपनीयताको शपथ लिदै

काठमाडौँ -  नवनिर्वाचित राष्ट्रियसभा सदस्य कुमार दशौंदीले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

दशौदीले शुक्रबार दिउँसाे सिंहदरबारस्थित संघीय संसद सचिवालय भवनमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

उनी माघ २५ गते दाङमा भएको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनबाट निर्वाचित भएका थिए ।