खुमाकान्त पौडेल लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११७६ दिन अगाडि
खुमाकान्त पौडेल लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त

बुटवल - अधिवक्ता खुमाकान्त पौडेललाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले मुख्य न्यायाधिवक्ता नियुक्त गरेका छन् ।

लुम्बिनी प्रदेश कानून आयोगका पूर्व सदस्य रहेका पौडेललाई मुख्यमन्त्री गिरीले प्रदेश सरकारको मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गरेका हुन् ।

पौडेल रुपन्देहीको तिलोत्तमाका बासिन्दा हुन् ।