वैशाख १० गते चितवन २ मा उपनिर्वाचन गर्ने निर्णय

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११७६ दिन अगाडि
वैशाख १० गते चितवन २ मा उपनिर्वाचन गर्ने निर्णय

काठमाडौं - चितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुने भएको छ।

निर्वाचन आयोगले रिक्त एक प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मिति तोकेको हो ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले वैशाख १० गते आइतबार चितवन २ मा उपनिर्वाचन गर्ने निर्णय भएको बताएका छन् ।