साफ च्याम्पियन : १४ औँ संस्करण भारतमा हुने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३५१ दिन अगाडि
साफ च्याम्पियन : १४ औँ संस्करण भारतमा हुने

काठमाडौँ - दक्षिण एसियाली फुटबल साफ च्याम्पियनसिपको १४ औँ संस्करण भारतमा आयोजना हुने भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) कार्यसमितिको मंगलबार बसेको भर्चुअल बैठकले १४ औँ संस्करण साफ च्याम्पियनसिप भारतमा गर्ने निर्णय गरेको हो ।

भारतमा साफ च्याम्पियनसिप आयोजना हुन लागेको यो चौथो पटक हो ।