चन्द्र भण्डारीलाई विप्लवले गरे स्वास्थ्य लाभको कामना

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११६१ दिन अगाडि
चन्द्र भण्डारीलाई विप्लवले गरे स्वास्थ्य लाभको कामना

काठमाडौँ - नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारीको स्वास्थ्य लाखको कामना गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै विप्लवले भण्डारीको शिघ्र स्वास्थ्य लाखको कामना गरेका हुन् ।

‘काठमाडौंको बुद्धनगरमा खाना पकाउने ग्यास सिलिन्डर दुर्घटनामा परि घाइते नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीलाई स्वास्थ्य लाभको कामना’ सामाजिक सञ्जाल फेसबुकमा विप्लवले लेखेका छन् ।