नुवाकोटमा भएको बस दुर्घटनामा २ जनाको मृत्यु

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११७२ दिन अगाडि
नुवाकोटमा भएको बस दुर्घटनामा २ जनाको मृत्यु

नुवाकोट -नुवाकोटमा भएको बस दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

त्रिशुलीबाट खड्गभन्ज्याङ जान लागेको बा २ ख ८४५ नम्बरको बस बिदुर नगरपालिका १२ चैनपुरमा पल्टिएर दुर्घटना भएको हो ।  दुर्घटनामा ३५ जना घाइते भएका प्रहरीले जनाएको छ । घाइतेहरुको त्रिशुली अस्पतालमा उपचार भइरहेको छ ।