महाशिवरात्रीको पूर्वसन्ध्यामा यस्तो देखियो पशुपतिनाथ क्षेत्र (तस्बिरहरु)

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११६० दिन अगाडि
महाशिवरात्रीको पूर्वसन्ध्यामा यस्तो देखियो पशुपतिनाथ क्षेत्र (तस्बिरहरु)

महाशिवरात्रिको अवसरमा पशुपतिनाथ क्षेत्रमा साधुसन्तको चहलपहल बढेको छ ।

प्रत्येक वर्षको महाशिवरात्रिको अवसरमा भारतबाट अधिकांश साधुसन्त पशुपति क्षेत्र आइपुग्छन् । यसवर्ष पनि पशुपति क्षेत्रको चहलपहल बढेको छ ।