बृहत्तर राष्ट्रिय सहमतिको ऐतिहासिक आवश्यकता भएको प्रधानमन्त्रीको भनाइ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११५९ दिन अगाडि
बृहत्तर राष्ट्रिय सहमतिको ऐतिहासिक आवश्यकता भएको प्रधानमन्त्रीको भनाइ

काठमाडौँ -  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बृहत्तर राष्ट्रिय सहमतिको ऐतिहासिक आवश्यकता भएको बताएका छन् ।

७३ औं प्रजातन्त्र मूल समारोह समितिले आज टुँडिखेलमा आयोजना गरेको प्रजातन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

उनले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सरकार क्रियाशील रहेको बताए ।