लालआयोगको प्रतिवेदनबारे प्रधानमन्त्री दाहालको धारणा माग

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११६७ दिन अगाडि
लालआयोगको प्रतिवेदनबारे प्रधानमन्त्री दाहालको धारणा माग

काठमाडौं - नागरिक उन्मुक्ति पार्टीले लालआयोगको प्रतिवेदनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको धारणा माग गरेको छ ।

‘लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पटक-पटक भनिरहेका छौं । पटक–पटक प्रधानमन्त्रीबाट यो धारणा व्यक्त भएको छैन्,’ बुधबार प्रतिनिधिसभामा विशेष मिय लिएर नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम थारूले बताए ।

विगतमा पनि यस्तो माग गर्दै आएको र प्रधानमन्त्रीको धारणा नआएको भन्दै उनले सदनमा अवरोधको सुरुवात गर्ने तयारीमा रहेको सुनाएका छन् ।