ताप्लेजुङ -हिमाली जिल्ला ताप्लेजुङमा बुधवार दिउँसोदेखी पानी परेको छ ।
असोसको पहिलो सातादेखी पानी नपर्दा दुःखी बनेका किसान पानी परेपछि हर्षित भएका छन् । बारीमा लगाएका हिउँदे तरकारी सुक्न थालेका थिए । पानी परेपछी अब तरकारी खेती बाँच्ने आस पलाएको किसान बताउछन् ।