एजेन्सी - जुत्ता अस्ट्रेलियाको एक विभाजित प्रवृत्ति हो । आखिर के हो त जुत्ता ?
जुत्ता भनेको जुत्ताबाट पेय पदार्थ पिउने कार्य हो । जुत्ता भित्र सामान्यतया पेय मादक हुन्छ र उत्सव विजयको लागी जुत्ताबटा यो मादक पुहुनै पर्ने हुन्छ। जुत्ता केही खेलकुद र संगीत उत्सव संस्कृतिहरूको लोकप्रिय भाग भएको छ।
सोमबार राति ३०,००० अस्ट्रेलियाली फ्यानहरूका अगाडि, बेलायती पप स्टार ह्यारी स्टाइल्सले पानी र पसिनाले भरिएको स्नीकर ओठमा उठाए र पिएका थिए । 'जुता, जुत्ता, जुत्ता' को बहिर गर्ने नारामा मुस्कुराउँदै उनले यो आफुले सुनेको सबैभन्दा घिनलाग्दो परम्पराहरू मध्ये एक रहेको बताउदै सो पर्दर्थ पिएका हुन् ।
पेय मादक पिए पछि आफुले आफैलाई फरक व्यक्ति जस्तै महसुस गरेको उनले बताए। उनले यसकुरा बाट आफु आफैसंग लजित भएको र यस बारे आफ्नो थेरापिस्टसँग लामो समयसम्म छलफल गर्ने पनि बताएका छन् । तर यस प्रवृत्ति विभाजनकारी छ। धेरै अष्ट्रेलियालीहरूले यो थकित, स्थूल र "ब्लोकी" रहेको र देशको लागि लज्जास्पद कुरा भएको नि बताएका छन् ।