मन्त्रीपरिषद्को बैठक सिंहदरबारमा बस्ने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११५५ दिन अगाडि
मन्त्रीपरिषद्को बैठक सिंहदरबारमा बस्ने

काठमाडौँ - मन्त्रीपरिषद्को बैठक सिंहदरबारमा बस्ने भएको छ ।

एक मन्त्रीले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा दिउँसो ४ बजेका लागि बैठक बोलाएको जानकारी दिएका छन् । 

आजको बैठकमा केन्द्रीय तथ्याङ्क विभागको संगठन तथा व्यवस्थापन सर्वेको फाइल, संवैधानिक परिषद् सम्बन्धी ऐनको विधेयक संसदमा पठाउने लगायतका विषयमा छलफल हुने जनाइएको छ ।