जसपाले बोलायो कार्यकारिणी समितिको बैठक

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११६५ दिन अगाडि
जसपाले बोलायो कार्यकारिणी समितिको बैठक

काठमाडौं। जनता समाजवादी पार्टी, नेपालले आज केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको हो ।बैठक पार्टी कार्यालयमा बेलुका ६ बजे बस्ने छ ।