लुम्बिनी प्रदेश सभाको बैठक फागुन १७ गतेका लागि आह्वान

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११६३ दिन अगाडि
लुम्बिनी प्रदेश सभाको बैठक फागुन १७ गतेका लागि आह्वान

बुटवल - लुम्बिनी प्रदेश सभाको बैठक फागुन १७ गतेका लागि आह्वान गरिएको छ ।

बैठक बुधवार दिउँसो १ बस्ने गरी तय भएको  प्रदेश सभा सचिवालयले जनाएको छ । 

लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १२ को उपनियम (३) बमोजिम बैठक आह्वान गरिएको हो । यसअघि माघ २० बैठक गते बसेको थियो ।