गुलशन झाले तेस्रो विकेट लिँदा नेपालले पाँचौ सफलता

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११५१ दिन अगाडि
गुलशन झाले तेस्रो विकेट लिँदा नेपालले पाँचौ सफलता

काठमाडौँ- ( आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनी पीएनजीविरुद्ध गुलशन झाले तेस्रो विकेट लिँदा नेपालले पाँचौ सफलता हात पारेको छ । 

नेपालका लागि गुलशन झाले तेस्रो २४ ओभरको दोस्रो बलमा सेसे बाउलाई बोल्ड आउट गरेका हुन् 
। नेपालका लागि गुलशन झाले तेस्रो २४ ओभरको दोस्रो बलमा सेसे बाउलाई बोल्ड आउट गरेका हुन् ।  उनले सेसे बाउलाई ३१ रनमा आउट गराए । यसअघि गुलशनले नै १८ औं ओभरको पाँचौं बलमा किप्लिन दोरिगालाई क्याच आउट गरेका थिए ।

डेब्यु गरेका प्रतिस जि सि ले पनि पहिलो सफलता हात पारेका छन् ।