चैत ७ देखि १६ गतेसम्म प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको आयोजना

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११६१ दिन अगाडि
चैत ७ देखि १६ गतेसम्म प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको आयोजना

काठमाडौं - अखिल नेपाल फुटबल संघ (एन्फा) ले आउँदो चैत ७ देखि १६ गतेसम्म प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको आयोजना गरेको छ ।

काठमाडौंमा हुने प्रतियोगितामा भुटान र लाओस सहभागी हुने एन्फाका अध्यक्ष पंकजबिक्रम नेम्वाङले जानकारी दिएका छन् ।