त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा यूएईविरुद्धको खेलमा पहिलो ओभरमै सफलता

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११५९ दिन अगाडि
त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा यूएईविरुद्धको खेलमा पहिलो ओभरमै सफलता

काठमाडौँ - आईसीसी विश्वकप लिग–२ मा नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा यूएईविरुद्धको खेलमा पहिलो ओभरमै सफलता पाएको छ । 

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालका लागि करण केसीले पहिलो ओभरमै विकेट लिएका हुन् ।

उनले यूएईका मोहमद वसिमलाई पहिलो ओभरको पाँचौं बलमा बोल्ड आउट  गरे ।