नेपालाई पाँचौं सफलता दिलाउदै दिपेन्द्र

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३३५ दिन अगाडि
नेपालाई पाँचौं सफलता दिलाउदै  दिपेन्द्र

काठमाडौँ - आईसीसी विश्वकप लिग–२ अन्तर्ग त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनीविरुद्ध नेपालले पाँचौं विकेट लिएको छ । 

आईसीसी विश्वकप लिग–२ अन्तर्ग त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनीविरुद्ध नेपालले पाँचौं विकेट लिएको छ दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले बलिङ गरेको नेपालका लागि दिपेन्द्र सिंह ऐरीले पाँचौं विकेट लिएका हुन् । 

दिपेन्द्रले ३६ ओभरको अन्तिम बलमा गौडी टोकालाई १५ रनमा बोल्ड आउट गराएका हुन् ।  यसअघि नेपालले २२ र २३ औं ओभरमा लगातार दुई विकेट लिएको थियो ।