६ तलामाथिबाट खसेर नेता नेपालका भाइको निधन

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३३४ दिन अगाडि
६ तलामाथिबाट  खसेर नेता  नेपालका  भाइको निधन

 काठमाडौं -  एकीकृत समाजवादीका नेता सरोजकुमार उपाध्यायको निधन भएको छ ।

उनी एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका भाइ समेत हुन् ।उपाध्याय शनिबार शंखमुलस्थित एक रेष्टुरेन्टको ६ तलामाथिबाट खसेका थिए ।

एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलका अनुसार उनलाई तत्काल उद्दार गरेर सिभिल अस्पताल लगिएको थियो ।