वैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिसँग प्रधानमन्त्रीकाे छलफल

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३३३ दिन अगाडि
वैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिसँग प्रधानमन्त्रीकाे छलफल

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरोकारवालाहरुसँग बैंक तथा वित्तीय क्षेत्रको अवस्था, चुनौती र सुधारसम्बारे छलफल गरेका छन् । 

प्रधानमन्त्री कार्यालय सिंहदरवारमा आइतबार भएको छलफलमा उद्यमी व्यवसायी, बैंकरसहित सरोकारवाला सहभागी छन् । पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रले सर्वसाधारणलाई चर्को व्याज लिएको भन्दै विरोध भइरहेको छ ।