काठमाडौँ -दुबईमा जारी आईसीसी पुरुष विश्वकप लिग २ अन्तरगत युएई विरुद्धको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ ।
खेलको पाँचौँ ओभरमा आशिफ शेख ६ रन बनाएर आउट भएका हुन् । उनलाई जुनैद सिद्धिकीले आउट गरेका हुन् । नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।