माओवादीधारहरुको बैठक फागुन २६ गते बस्ने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११५४ दिन अगाडि
माओवादीधारहरुको बैठक फागुन २६ गते बस्ने

काठमाडौँ - माओवादीधारहरुको बैठकलाई निरन्तरता दिइने भएको छ ।

आगामी फागुन २६ गते माओवादी धारहरुको बैठक बस्ने भएको छ । 

सङ्क्रमणकालीन न्यायलाई टुङ्गो लगाउन दबाब दिने उद्देश्यले माओवादी धाराहरूको बैठक बस्ने नेकपा समाजवादी माओवादीका नेता कर्णजीत बुढाले बताए । 

सबै माओवादीहरू मिल्नु पर्ने भन्दै सहभागीहरूले आ आफ्नो धारणा राखेको बुढाले बताएका छन् ।