शिक्षा अधिकृत १ लाख घुससहित पक्राउ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३२९ दिन अगाडि
शिक्षा अधिकृत १ लाख घुससहित पक्राउ

काठमाडौँ - ललितपुर महानगरपालिकाका  शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत घूससहित पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शिक्षा अधिकृत (सातौं तह) शेषकान्त पौडेललाई १ लाख घूससहित पक्राउ गरेको हो।