प्रधानमन्त्री दाहाल विरूद्धको रिट निवेदनमा सुनुवाइ सुरु

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११५१ दिन अगाडि
प्रधानमन्त्री  दाहाल विरूद्धको रिट निवेदनमा सुनुवाइ सुरु

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्धको रिट निवेदनमा सुनुवाइ सुरु भएको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइ हुने भएको हो ।  यसअघि बिहीबार हुने भनिएको सुनुवाइ समय अभावका कारण भएको थिएन । 

प्रचण्डको अभिव्यक्तिलाई लिएर उनीविरुद्ध अधिवक्ता ज्ञानेन्द्रराज आरणसहित १४ जना र चिरञ्जिवी वास गिरीले दायर छुट्टाछुट्टै रिट दायर गरेका थिए ।