एमाले सचिवालय बैठक सुरु

उपराष्ट्रपतिबारे निर्णय गर्ने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११५० दिन अगाडि
एमाले सचिवालय बैठक सुरु

काठमाडौं - उपराष्ट्रपतिबारे निर्णय गर्न नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो । 

बैठकले उपराष्ट्रपतिबारे निर्णय गर्नेछ । एमालेले उपराष्ट्रपतिमा उमेदवार नउठाउने सम्भावना रहेकोे एक पदाधिकारीले बताएका छन् । 

उपराष्ट्रपतिको उमेदवारी मनोनयन आज हुँदै छ ।