काठमाडौँ उपत्यकामा भारी वर्षा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११५० दिन अगाडि
काठमाडौँ उपत्यकामा भारी वर्षा

काठमाडौँ -काठमाडौँ उपत्यकाका अधिकांश क्षेत्रमा भारी वर्षा भएको छ ।

काठमाडौँको धाप र सुन्दरीजल तथा भक्तपुरको नगरकोट क्षेत्रमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।