नेकपा एमाले प्रमुख सचेतकमा पदम गिरी मनोनित

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४९ दिन अगाडि
नेकपा एमाले प्रमुख सचेतकमा पदम गिरी मनोनित

काठमाडौं - नेकपा एमाले प्रमुख सचेतकमा पदम गिरी मनोनित भएका छन् ।

एमाले संसदीय दलका नेताका नेता केपी शार्म ओलीले गिरीलाई प्रमुख सचेतकको जिम्मेवारी लिएका हुन् ।

पर्वतबाट लगातार दोस्रो पटक चुनाव जितेका गिरी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका करिब दुई महिना स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत थिए ।