राष्ट्रिय सभाकाे बैठक चैत ८ गते बस्ने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४९ दिन अगाडि
राष्ट्रिय सभाकाे बैठक चैत ८ गते बस्ने

काठमाडौँ - फागुन २९ गतेका लागि बोलाइएको राष्ट्रिय सभा बैठक चैत ८ गते बस्नेगरी स्थगित भएको छ । 

राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले आइतबार सूचना जारी गर्दै फागुन २९ गते दिउँसो १ बजेलाई निर्धारण गरिएको बैठक विशेष कारण चैत आठ गते बस्नेगरी निर्धारण गरिएको जनाएका छन् ।