काठमाडौं - दिनेश गौतमको स्वरमा नयाँ मर्मस्पर्शी गीत परदेशी सार्वजनिक भएको छ । सार्वजनिक गीतमामा शब्द तथा संगीत पुस्तक प्रसादको रहेको छ ।
गीतमा संगीत तथा एरेन्जको काम एस के बच्चाले गरेका छन् ।
गायक गौतमकै अभिनय रहेकाे गीतको भिडियोमा राम चन्द्र गौतम, लिला केसी , सुदीप ढकाल , एलिना ठकुरी, बद्री चौँलागाई, निर्मल खत्री, सागर पुन मगरको पनि अभिनय रहेको छ ।
गीतको छायाँकन तथा निर्देशन रामजी लामिछानेले गरेका हुन् । सार्वजनिक गीत गायक गौतमकै अफिसियल युट्युब च्यानल 'Dinesh Gautam Official' मार्फत सार्वजनिक गरिएको हो ।
गीतकाे भिडियाे