जनता समाजवादी पार्टी, नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४६ दिन अगाडि
जनता समाजवादी पार्टी, नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

काठमाडौं - बिहीबार जनता समाजवादी पार्टी, नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

पार्टीको तर्फबाट समानुपातिक सांसदबारे निर्णय गर्न बिहीबार दिउँसो ११ बजे बैठक बोलाइएको नेताहरुले बताएका छन् । जसपाकी शहनाज रहमानको निधन भएपछि प्रतिनिधि सभा तर्फको एक स्थान रिक्त छ ।

जसपाको समानुपातिक बन्दसूचीमा मुस्लिम क्लस्टरमा शहनाज रहमानपछि दोस्रो स्थानमा मञ्जु अन्सारी रहेकी छन् । एक नेताका अनुसार मञ्जु अन्सारी सांसद बन्ने बढी सम्भावना छ ।