नेपाल लाई अर्को सफलता , सन्दीपले लिए दोस्रो विकेट

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४६ दिन अगाडि
नेपाल लाई अर्को सफलता , सन्दीपले लिए दोस्रो विकेट

काठमाडौं -आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालले दोश्रो  विकेट लिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको युनाइटेड अरब इमिरेट्स (यूएई)का क्याप्टेन महम्बद वासिम लाई नेपालका सन्दिप लामिछाने ले पभेलियनको दिशा देखाए ।