खेलमा फर्कियो नेपाल ,फेरी लियो चौथो विकेट

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४६ दिन अगाडि
खेलमा फर्कियो नेपाल ,फेरी लियो चौथो विकेट

आईसीसी लिग २ अन्तरगत युएईविरुद्ध पहिले फिल्डिङ गरिरहेको नेपालले लगातार सफलता हात पारेको छ।

यूएईले २७ औं ओभरको पहिलो बलमा चौथो विकेट गुमाएको हो। आर्यन आफजाल खानलाई ३ रनमै दीपेन्द्रसिंह ऐरीले आउट गराएका हुन्।