यूएईको गुम्यो पाँचौ विकेट

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४५ दिन अगाडि
यूएईको गुम्यो पाँचौ विकेट

काठमाडौं - आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले यूइईको पाँचौ विकेट लिएको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा पाँचौ विकेट दिपेन्द्र सिंह ऐरीले लिएका हुन् । उनले ३८ औं ओभरको तेस्रो बलमा रोहन मुस्तफालाई एलबिडब्लुमा आउट गरेका हुन् ।