नेपाली क्रिकेट टोलीलाई ओलीले दिए जितकाे शुभकामना

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४५ दिन अगाडि
नेपाली क्रिकेट टोलीलाई ओलीले दिए जितकाे शुभकामना

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आईसीसी क्रिकेट विश्वकप लिग-२ को अन्तिम खेलमा यूएईविरुद्ध उत्रिएको नेपालीलाई जितका लागि शुभकामना दिएका  छन्।

उनले बिहीबार बिहान सामाजिक सञ्चाल ट्वीटर मार्फत यस्ताे शुभकामना दिएका हुन् । उनले उच्च आत्म बलका साथ नेपाललाई विश्वकपमा प्रवेश गराउने सफलताको लागि क्रिकेट टिमलाई शुभकामना दिएका छन्।