नेपाल विरुद्ध युएइको आक्रामक ब्याटिङ, दियो ३११ को बिशाल लक्ष्य

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४५ दिन अगाडि
नेपाल विरुद्ध युएइको आक्रामक ब्याटिङ, दियो ३११ को बिशाल लक्ष्य

काठमाण्डौ -यूएईका आशिफ खानको शतकिय पारीमा घरेलु टोली नेपालले आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय सिरिजको अन्तिम खेलमा जितका लागि ३ सय ११ रनको विशाल लक्ष्य पाएको छ। नेपालले लिग २ मा पाएको सबैभन्दा विशाल लक्ष्य हो। लिग २ मा नेपाललाई ३ सय रनको विशाल योगफल दिने युएई पहिलो टोली हो। 

 नेपालले केहीबेरमा जवाफी व्याटिङ्ग गर्दैछ