कप्तान रोहित पनि १६ रनमै आउट

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४५ दिन अगाडि
कप्तान रोहित पनि  १६ रनमै आउट

काठमाडौँ - आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले तेस्रो  विकेट गुमाएको छ ।

त्रिवि क्रिकेट मैदानमा युएईले दिएको ३११ रनको लक्ष्य पछयाएको नेपालले ७ औं ओभरमा तेस्रो विकेट गुमाएको हो । 

नेपालका कप्तान रोहित कुमार पौडेल १६ रन बनाएर आउट भए । उनलाई आयान खानले १६ रनमा क्याच आउट गराए ।