नेपालले गुमायो पाँचौ  वोकेट

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४५ दिन अगाडि
नेपालले गुमायो पाँचौ  वोकेट

काठमाडौँ - आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले पाँचौ  वोकेट गुमाएको छ । 

त्रिवि क्रिकेट मैदानमा युएईले दिएको ३११ रनको लक्ष्य पछयाएको नेपालका भिम सार्कीले अर्धशत बनाएर आउट भए ।  नेपालका लागि भिमले  ७५ बल खेल्दै ९ चौका प्रहार गर्दै ६७ रन बनाए ।