नेपालको युएईविरुद्ध २०० रन पूरा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४५ दिन अगाडि
नेपालको  युएईविरुद्ध २०० रन पूरा

काठमाडौँ - आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले युएईविरुद्ध २०० रन पूरा गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा युएईले दिएको ३११ रनको लक्ष्य पछयाएको नेपालले३६ औं ओभरमा२०० रन बनाएको हो । नेपालका लागि ब्याटिङमा आरिफ शेख र गुलसन झा छन् ।