मार्च २० देखि २२ सम्म चीनका राष्ट्रपति सी चिनफिङले रुसको राजकीय भ्रमण गर्ने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३२१ दिन अगाडि
मार्च २० देखि २२ सम्म चीनका राष्ट्रपति सी चिनफिङले रुसको राजकीय भ्रमण गर्ने

एजेन्सी - रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा मार्च २० देखि २२ सम्म चीनका राष्ट्रपति सी चिनफिङले रुसको राजकीय भ्रमण गर्ने भएका छन् ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले शुक्रबार यसबारे जानकारी दिएकी हुन् । भ्रमणको विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ ।