नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिले बोलायो बैठक

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४४ दिन अगाडि
नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिले बोलायो बैठक

काठमाडौँ - नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ ।

आइतबार बिहान  १०ः ३० बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्ने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्य सम्पाद समितिका पदाधिकारी एवम् सदस्यहरुको उपस्थिति हुने पौडेलले बताएका छन् ।