राष्ट्रपति कुमारी घर जाँदै, सवारी आवागमनमा समस्या नहुने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४३ दिन अगाडि
राष्ट्रपति कुमारी घर जाँदै, सवारी आवागमनमा समस्या नहुने

काठमाडौँ - शनिबार राष्ट्रपति रामचन्द्र पौडेल कुमारी घर जाने भएका छन् ।

शनिबार अपराह्न चार बजे राष्ट्रपति पौडेल कुमार घर पुग्नेछन् ।

राष्ट्रपतिको सचिवालय अनुसार राष्ट्रपति पौडेलको सवारी सामान्य रहने र सवारी साधनको आवागमन रोकिने छैन । यसअघि राष्ट्रपतिको सवारीमा ट्राफिक आवागमन रोकिँदै आलोचना हुने गरेको थियो ।