लाइसेन्स परीक्षाको  नतिजा सार्वजनिक

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११३८ दिन अगाडि
लाइसेन्स परीक्षाको  नतिजा सार्वजनिक

काठमाडौँ - डिप्लोमा इन फार्मेसीको शनिवार लिइएको लाइसेन्स परीक्षाको  नतिजा सार्वजनिक भएको छ ।

२१ औँ नाम दर्ता परीक्षामा डिप्लोमा इन फार्मेसीमा १६.५० प्रतिशत उत्तीर्ण भएका छन् ।  परीक्षामा १ हजार ५८२ जना सहभागी भएका थिए । जसमा २६१ जना उत्तीर्ण भएका हुन् । परीक्षाका लागि १ हजार ६३४ जनाले आवेदन भरेका थिए  भने ५२ जना अनुपस्थित थिए ।