महासचिव बेदुराम भुसाललाई उपाध्यक्ष बनाउने एकीकृत समाजवादीको निर्णय

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४३ दिन अगाडि
महासचिव बेदुराम भुसाललाई उपाध्यक्ष बनाउने एकीकृत समाजवादीको निर्णय

काठमाडौँ  - नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले महासचिव बेदुराम भुसाललाई उपाध्यक्ष बनाउने निर्णय गरेको छ।

साथै महासचिव घनश्याम भुसाललाई बनाउने निर्णय भएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।