घोडेजात्राको दिन पनि राहदानी विभाग खुल्ने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४२ दिन अगाडि
घोडेजात्राको दिन पनि राहदानी विभाग खुल्ने

 काठमाडौं -राहदानी विभागले घोडेजात्राको दिन पनि सेवा दिने भएको छ ।

सरकारले घोडेजात्राको दिन सार्वजनिक विदा घोषणा गरे पनि राहदानी विभाग खुल्लैरहने विभागले जानकारी दिएको छ । विभागद्वारा जारी सूचनामा भनिएको छ, ‘..घोडेजात्राको दिन विहान १० बजेदेखि दिउँसो २:३० बजेसम्म कार्यालय खोलिने व्‍यहोरा सम्पूर्ण सरोकारवालाहरुलाई सूचित गरिन्छ।’