एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४२ दिन अगाडि
एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

काठमाडौं -नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ ।

एमाले संसदीय दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई विश्वासको मत दिन नसक्ने बताएका हुन् ।